माथिल्लो त्रिशूली थ्री ‘ए’ को काम शुरु

नुवाकोट । भूकम्पले क्षति पु-याएपछि अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गर्न ठेकेदार पक्ष चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको छ । आयोजनाको बाध क्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जाच र अध्ययनको काम शुरु गरेको छ । कम्पनीले क्षतिको जाच एवं परीक्षणको काम जलविद्युत् आयोजनामा अत्यन्त संवेदनशील क्षेत्र … Continue reading माथिल्लो त्रिशूली थ्री ‘ए’ को काम शुरु